close

सुकुम्बासी तथा मुक्तकमलरीलाई नगरपालिकाले तालिम दिँदै

सुकुम्बासी तथा मुक्तकमलरीलाई नगरपालिकाले तालिम दिँदै

Trulli
ADVERTISEMENT

बर्दिया । ठाकुरबाबा नगरपालिकाले सुकुम्बासरी, मुक्तकमलरी, विपन्न र एकल महिलाहरूलाई तालिम दिने भएको छ । 

आर्थिक वर्ष ०७९/०८० को बजेटबाट स्वीकृत कार्यक्रमअनुसार न्यायिक समितिले मोटरसाइकल तथा हेभी इक्युपमेन्ट तालिम दिन लागेको हो । 

१८ वर्षदेखि ४० वर्षसम्मका इच्छुकले ७ दिनभित्र नगरपालिकाको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ । तालिममा सहभागी हुन निवेदन, नागरिकताको प्रतलिपि र सुकुम्बासी तथा एकल महिला प्रमाणित कागजात पेश गर्न आग्रह गरेको छ ।