close

करार सेवामा कर्मचारी माग

करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

उपमहानगरपालिकाको अनुसार मेकानिक सब इन्जिनियरिङ  पदमा एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने उपमहानगरपालिकाले जनाएको छ । 

मान्यता प्राप्त शैक्षिक संस्थाबाट इन्जिनियरिङ  विषयमा १२ कक्षा उत्तीर्ण गरेकोले ५०० रुपैयाँ दस्तुरसहित आवेदन दिन सक्ने जनाएको छ ।