close

माइजोगमाईमा करार सेवामा कर्मचारी माग

माइजोगमाईमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

इलाम । माईजोगमाई गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

गाउँपालिकाका अनुसार अपांगता सहायता सहजकर्तामा एक जना करार सेवामा कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

आवश्यक कागजातसहित ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवेदकहरु बीच मौखिक अन्तर्वार्ता र विविध मूल्यांकनबाट योगय व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।