close

गढवामा १९ जना कर्मचारी माग

गढवामा १९ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

काठमाडौं । गढवा गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाले विभिन्न पदमा १९ जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिन भित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

पालिकाले निर्धारण गरेको दस्तुर तिरी आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवेदकहरुबीच लिखित र मौखिक परीक्षा गराई योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरेको छ । छनौट भएका व्यक्तिले असार मसान्तसम्म सेवा दिन पाउने गाउँपालिकाले जनाएको छ ।