close

कन्सर्टमै 'हर्टअट्याक' हुँदा भारतीय गायक केकेको निधन

कन्सर्टमै 'हर्टअट्याक' हुँदा भारतीय गायक केकेको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं । कोलकताको एक कन्सर्टमा गीत गाउँदागाउँदै भारतका गायक केकेको निधन भएको छ । गीत गाउँदागाउँदै हृदयघात भएका कारण उनको निधन भएको हो । 

५३ वर्षका गायक केकेले मंगलबारको आफ्नो कार्यक्रमको झलक सामाजिक सञ्जालमा समेत सेयर गरेका थिए। उनले कलकत्ताको नाजरुल मञ्च प्रस्तुती दिएका थिए।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन् । उनले दुई सयभन्दा धेरै गीत गाएका छन् ।