close

बालेन र हमालको भेटमा फोहरको चिन्ता

बालेन र हमालको भेटमा फोहरको चिन्ता

Trulli
ADVERTISEMENT

काठमाडौं  । काठमाडौं  महानगरपालिकाका प्रमुख बालेन शाह र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालबीच भेटवार्ता भएको छ । 

काठमाडाैँ महानगरपालिकाका नगर प्रमुख बालेन शाह र आफूबीच शिष्टाचार भेट भएको धनगढी उपमहानगरका मेयर हमालले जानकारी दिए । 

भेटमा  फोहोरमैला व्यवस्थापनबारे विशेष छलफल भएको उनले जानकारी दिए ।