close

थप ५५३ जनामा कोरोना पुष्टि

थप ५५३ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३७८९ जनामा गरिएको परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

यस्तै, सोही समयमा ४३३ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य छ ।