close

‘ललितपुरमा अपांगमैत्री फुटपाथको व्यवस्था गरिएको छ’ (भिडियोसहित)

‘ललितपुरमा अपांगमैत्री फुटपाथको व्यवस्था गरिएको छ’ (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि अघिल्ला कार्यकालमा पूरा नभएका कामलाई अघि बढाएको बताएका छन् । 

पालिका खबरसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । यस्तै, उनले यो अवधिमा महानगरभित्र अपांगमैत्री फुटपाथको व्यवस्थ, फोहोरको व्यवस्थापन, ट्राफिक व्यवस्थापन गरेको बताए । 

‘यो अवधिमा हामीले नौ/दश ठाउँमा वान–वे र ट्राफिकका लागि इलेक्ट्रिन सवारी साधनको व्यवस्था गरेको छ,’ उनले भने ।

यस्तै, महानगरले सिँचाइका लागि पनि व्यवस्थापन गरेको बताए ।