close

नरैनापुरका अध्यक्ष शाहको स्वास्थ्य सुधार हुँदै

नरैनापुरका अध्यक्ष शाहको स्वास्थ्य सुधार हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा केही सुधार आएको छ ।

आइतबार बिहान मेडिकल कालेज नेपालगञ्जबाट भारतको लखनऊको एपोलो हस्पिटलमा लगेर उपचार सुरु गरेपछि उनकाे स्वास्थ्यमा सुधार देखिएको हो । 

एन्फ्लुयन्जा प्रमाणित भएपछि उनलाई उपचारका लागि मेडिकल कलेज नेपालगञ्जले रेफर गरिएको थियो ।