close

'स्थानीय सरकार आएपछि नरैनापुरले विकासको मुख देख्यो' (भिडियोसहित)

'स्थानीय सरकार आएपछि नरैनापुरले विकासको मुख देख्यो' (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । बाँकेको नरैनापुर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद साहले स्थानीय सरकार आएपछि स्थानीय विकासले प्रश्रय पाएको बताएका छन् । 

सुख्खा क्षेत्र घोषणा गरिएको यस नगरपालिकामा यस वर्ष १० प्रतिशतमात्रै रोपाइ भएको उनले बताए । गाउँपालिकाका कुनै पनि कर्मचारीसँग विवाद नभएको उनको भनाइ छ । 

नरैनापुरका जनताको कुनै पनि गुनासो नरहेको बताउँदै उनले विगतमा छुवाछूत र हिन्दू र मुस्लिमबीच भेदभावको पनि अहिले अन्त्य भएको बताए । सडकको पूर्वाधारसमेत नरहेको बताउँदै उनले अघिल्लो कार्यकालमा आफूले सडक पूर्वाधार तयार पारेको उनको भनाइ छ ।