close

निवर्तमान नगरप्रमुखलाई तिलोत्तमाको सम्मान

निवर्तमान नगरप्रमुखलाई तिलोत्तमाको सम्मान

Trulli
ADVERTISEMENT

रुपन्देही । तिलोत्तमा नगरपालिकाले निवर्तमान् नगरप्रमुख बासुदेव घिमिरेलाई स्वागत तथा सम्मान गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी निवर्तमान नगरप्रमुखलाई सम्मान गरेको हो । 

उनी गत मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट रुपन्देही क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उनले नेपाली काँग्रेसका नेता भरत शाहलाई ९ हजार ७८२ मतान्तरले हराउँदै विजयी भएका थिए ।