close

पुतलीबजारका नगरप्रमुख रेग्मी बने मेयरस् अफ पिसको सदस्य

पुतलीबजारका नगरप्रमुख रेग्मी बने मेयरस् अफ पिसको सदस्य

Trulli
ADVERTISEMENT

स्याङ्जा- पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी अन्तर्राष्ट्रिय संस्था मेयरस् अफ पिसको सदस्य भएका छन् । जापानको  हिरोसिमा नगरपालिकाले र्एक पत्रमार्फत नगरप्रमुख रेग्मीलाई सो सदस्यता प्रदान गरेको हो ।

नगरपालिका नगरप्रमुख रेग्मीलाई  मेयरस् अफ पिसको सदस्य भएकोमा प्रशंसा गरेको छ । उनलाई हरोसिमा नगरपालिकाका नगरप्रमुख मातस्वी कजुमीले सदस्यताको प्रमाणपत्र  प्रदान गरेको सो पत्रमा उल्लेख गरिएको छ ।