close

चलचित्र विकास बोर्डको अध्यक्षमा केसी

चलचित्र विकास बोर्डको अध्यक्षमा केसी

Trulli
ADVERTISEMENT

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी चयन भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । 

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली कांग्रेस प्रवेश गरेका थिए ।