close

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रपति विद्यादेवी भणडारीले प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएकी छिन् । प्रधानमन्त्री देउवा  शुक्रबार एक साताका लागि बेलायत भ्रमणमा जान लाग्नु भएकाले मन्त्री खाँडलाई जिम्मेवारी तोकिएको हो ।