close

शौचालय जाने क्रममा लडेर वडाध्यक्षकाे मृत्यु

शौचालय जाने क्रममा लडेर वडाध्यक्षकाे मृत्यु

Trulli
ADVERTISEMENT

रूपन्देही- शौचालय जाने क्रममा लडेर रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ । सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा बस्याल लडेर घाइते भएका थिए ।  

 

अचेत भएका बस्याललाई तत्कालै उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो ।  उपचारका लागि अस्पतालमा पुर्‍याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।