close

अम्रिसो कुचो बनाउन सिकाउँदै शिवसताक्षी

अम्रिसो कुचो बनाउन सिकाउँदै शिवसताक्षी

Trulli
ADVERTISEMENT

झापा - शिवसताक्षी नगरपालिकाले शारीरिक रुपमा अशक्त व्यक्तिलाई कुचो बनाउने तालिम दिएको छ । नगरपालिकाले 'सीप सिकौ आत्मा निर्भर बनौं' भन्ने मुल नारासहित सो तालिम सञ्चालन गरेको हो । 

नगरपालिकाको अनुसार नगरपालिकाले वडा नम्बर ७ को सभाहलमा पाँचदिने तालिम दिएको हो  । नगरपालिकाको उपप्रमुख नरमाया काकीले सो कार्यक्रमको उदघाटन गरेकी छिन् । 

तालिम लिएसँगै कुचोबाट स्थानीयको आयमा बृद्धि हुने विश्वास नगरपालिकाको छ । तालिममा सहभागी भएका व्यक्तिले तालिमसँगै पालिकामा अम्रिसो खेतीको लागि प्रवद्र्धन गर्नसमेत माग गरेको छन् ।