close

लिखुपिकेले माग्यो २ जना करार कर्मचारी

लिखुपिकेले माग्यो २ जना करार कर्मचारी

Trulli
ADVERTISEMENT

सोलुखुम्बु - लिखुपिके गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै दुई जना कर्मचारी माग गरेको हो । 

सूचनाका अनुसार गाउँपालिकाले डेन्टल हाइजिनिष्ट पाँचौ र अनमी चौथौँ माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिन भित्र आवेदन दिन सक्नेछन् । 

आवेदकहरुबिच लिखित र मौखिक परीक्षा गरी योग्य व्यक्ति छनौट गरिनेछ ।