close

सखुवानन्कारकट्टी वडा नम्बर २ का वडाध्यक्ष यादवको निधन

सखुवानन्कारकट्टी वडा नम्बर २ का वडाध्यक्ष यादवको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं– सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बिल्टु यादवको निधन भएको छ । लामो समयदेखि बिरामी उनको गए राती घरमै निधन भएको स्थानीय नागेन्द्र यादवले बताए । यादव एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।