close

चुनाव लगत्तै सातामा दुई दिन बिदा

कार्यालय समय आठ घण्टा

चुनाव लगत्तै सातामा दुई दिन बिदा

कार्यालय समय आठ घण्टा

Trulli
ADVERTISEMENT

सरकारले स्थानीय तहको निर्वाचन सकिए लगत्तै आगामी जेठ १ गतेदेखि परिक्षणका रुपमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हे । सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको मन्त्री कार्कीले बताए। बैठकले कार्यालय समय भने विहान साढे ९ देखि साँझ साढे ५ सम्‍म बढाएको छ ।