close

आज प्रतिनिधिसभा बैठकमा ओलीको सम्बोधन (LIVE)

आज प्रतिनिधिसभा बैठकमा ओलीको सम्बोधन (LIVE)

ADVERTISEMENT

काठमाडौं । आज प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्।

 

बिहीबार बिहान ११ बजे प्रतिनिधिसभाको सभाहलमा सुरु भएको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तावमा छलफल सुरु भएसँगै ओलीले सम्बोधन गरेका हुन् ।

 

स्रोतका अनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्ने कार्यसूची छ ।