close

काठमाडौंको गुहेश्वरी खोलामा युवाको शव फेला

काठमाडौंको गुहेश्वरी खोलामा युवाको शव फेला

Trulli
ADVERTISEMENT

काठमाडौंको गुहेश्वरी खोलामा एक युवकको शव फेला परेको छ।

 

खोलामा घोप्टो परेको अवस्थामा आज बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। शव कसको हो भन्ने पहिचान खुलेको छैन। 

 

घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।