close

पेस्तोल र चार राउन्ड गोलीसहित दुई जना पक्राउ

पेस्तोल र चार राउन्ड गोलीसहित दुई जना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । बालकुमारीबाट पेस्तोल र चार राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । 

 

पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–१५का सुरेन्द्र थिङ र वीरबहादुर बम्जन छन् । 

 

उनीहरूको साथबाट मेड इन युएस लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन दुईवटा गोली चारवटा बरामत भएको प्रहरीले जानकारी दिएको छ ।