close

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै टर्च जुलुस

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै टर्च जुलुस

Trulli
ADVERTISEMENT

ठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै टर्च जुलुस निकालिएको छ ।

 

हप्तैपिच्छे पेट्रोलको मूल्य बढ्दा पेट्रोलको मूल्य १८० पुगेको छ । 

 

सरकारले पेट्रोलियम पदार्थमा पछिल्लो समय १० रुपैयाँले मूल्यवृद्धि गरेपछि विभिन्न विद्यार्थी संगठनहरुले बिहीबार साँझ टर्च जुलुस निकालेका हुन् ।

 

टर्च जुलुस शान्तिबाटिका, रानीपोखरी, जमल घण्टाघर हुँदै शान्तिबाटिकामा समापन भएको थियाे ।