close

भारत-पाकिस्तानबीच सिन्धु जलस्रोत स्थायी आयोगबारे वार्ता हुने 

भारत-पाकिस्तानबीच सिन्धु जलस्रोत स्थायी आयोगबारे वार्ता हुने 

Trulli
ADVERTISEMENT

काठमाडौं ।  भारत र पाकिस्तानबीच सिन्धु जलस्रोत स्थायी आयोगको ११८ औँ वार्ता हुने भएको छ । 

 

सोमबार नयाँदिल्लीमा सो वार्ता हुन लागेको हो । वार्तामा जलविद्युत् आयोजनामा पानी समस्याबारे छलफल हुने बताइएको छ । 

 

प्रधानमन्त्री शेहबाज शरीफले अनुमोदन गरेको पाकिस्तानको पाँच सदस्यीय प्रतिनिधिमण्डल सोमबार नयाँदिल्ली पुग्ने तथा दुवै पक्षले सिन्धु जल सन्धिका प्रमुख परियोजनामा छलफल गर्नेछन् ।