close

१५ प्रतिशत बढ्यो कर्मचारीको तलब

१५ प्रतिशत बढ्यो कर्मचारीको तलब

Trulli
ADVERTISEMENT

काठमाडौं । कर्मचारीहरूले अहिले पाउँदै आएको तलबमा १५ प्रतिशत तलब बढाइएको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

 

आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् ।

 

राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब हाल ३९ हजार ९ सय ७५ रुपैयाँ  छ । राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ छ ।

 

राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ छ ।