close

थप १८ प्रकारका औषधि नि:शुल्क पाइने

थप १८ प्रकारका औषधि नि:शुल्क पाइने

Trulli
ADVERTISEMENT

सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने भएको छ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

यसअघि सरकारी स्वास्थ्य संस्थाबाट ८० प्रकारका औषधीहरु सरकारले नि:शुल्क दिँदै आएकोमा यस वर्ष १८ प्रकारका थप गरेको हो ।