close

शिक्षा क्षेत्रका लागि कुन तहमा कति बजेट ?

शिक्षा क्षेत्रका लागि कुन तहमा कति बजेट ?

Trulli
ADVERTISEMENT

काठमाडौं । शिक्षा तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब करोड विनियोजन भएको छ । 

 

त्यस्तै, प्रदेश तहका लागि ५ अर्ब ३२ करोड र स्थानीय तहका लागि १ खर्ब २१ अर्ब एक करोड बजेट विनियोजन भएको छ । 
 

शिक्षक सिकाइ र विद्यार्थीको क्षमता वार्षिक कर्ययोजना शैक्षिक गुणस्तर वृद्धि गर्न कार्यक्रम अघि बढाउने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । 

 

यस कार्यक्रमका लागि आठ अर्ब ८८ करोड गरेको उनले बताए । 

 

दिवा खाजा कार्यक्रमलाई ८ कक्षासम्म लक्षित गरेको बताएका छन् ।  यस्तै, उनले वर्षमा दुई  पटक विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउने  बताएका छन् ।