close

स्वरोजगार नागरिकलाई योगदानमा आधारित स्वरोजगार पेन्सनमा आबद्ध गराइनेछ : अर्थमन्त्री

स्वरोजगार नागरिकलाई योगदानमा आधारित स्वरोजगार पेन्सनमा आबद्ध गराइनेछ : अर्थमन्त्री

Trulli
ADVERTISEMENT

सबै स्थानीय तहलाई बालश्रम मुक्त बनाउने बताएका छन् । 

 

आइतबार संसद्मा बजेट पेस गर्दै उनले यस्तो बताएका हुन् । 

 

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूको हित रक्षाका लागि काममा लगाउने पक्ष र काम गेर्नेबीच करार गराउनुपर्ने व्यवस्था मिलाउने बताउँदै उनले स्वरोजगार नागरिकलाई योगदानमा आधारित स्वरोजगार पेन्सनमा आबद्ध गराउन व्यवस्था मिलाउने उनले बताए ।