close

सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापना हुने

सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापना हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले देशका सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापनाका लागि सरकारले २६ करोड रुपैयाँ विनियोजन गरेको छ । 

आइतबार बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । 

 

नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई सहयोग गर्न भेन्चर क्यापिटलमार्फत् बिउ पुँजी प्रदान गरिने भएको छ । 

 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै स्टार्टअप व्यवसायलाई चौतर्फी सहयोग गर्ने बताएका छन् । स्टार्टअपमा गरिएको लगानीको प्रभाव मूल्यांकनसमेत गरिने बजेट भाषणमा भनिएको छ ।