close

इन्धन मूल्यवृद्धिविरुद्ध राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

इन्धन मूल्यवृद्धिविरुद्ध राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । इन्धन मूल्यवृद्धिविरुद्ध राष्ट्रिय सभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।

 

बुधबार राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका सांसद्हरुले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । इन्धनको मूल्यवृद्धिमाथि छलफल गर्न उनीहरूको माग छ ।  

 

पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्यबमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरुद्ध गएर पछिल्लो समय साता दिनभित्रै दुईपटक बढाइएको भन्दै त्यो फिर्ताको माग उनीहरूको छ ।