close

शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित

शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स स्कूल (कलेज)का शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन्। 

 

आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नारावाजी पनि गरेका छन् । ती शिक्षकले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ ।

 

विद्यार्थीहरु प्रर्दशनमा उत्रिएपछि प्रहरी वृत्त गौशालाले घटनाबारे अनुसन्धान सुरु गरेको छ भने प्रहरी प्रदर्शनस्थलमा परिचालन गरिएको छ ।