close

प्रतिनिधिसभाको बैठक जारी (Live)

प्रतिनिधिसभाको बैठक जारी (Live)

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । 

आजको बैठकमा आगामी आर्थिक वर्ष २०७९-०८० को बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिने कार्यक्रम छ । 

गत जेठ १५ गते प्रस्तुत भएको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमाथि जेठ १७ गतेदेखि छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरूले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए ।