close

नेपाल प्रहरीका पाँच डिआइजी एआइजीमा बढुवा

नेपाल प्रहरीका पाँच डिआइजी एआइजीमा बढुवा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी ) प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच जना डिआइजीलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको हो । 

बढुवा हुनेहरूमा  क्रमश: उत्तम सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् ।