close

श्रीमानकाे हत्या गरेको आरोपमा एक महिला पक्राउ

श्रीमानकाे हत्या गरेको आरोपमा एक महिला पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । दाङमा श्रीमानकाे हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

लोहोरोले हानेर श्रीमानको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–१४ मा बस्दै आएकी भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पंकज गुप्ताको हत्या गरेको आरोपमा उनी पक्राउ परेकी हुन् ।

प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ । 

प्रहरीका अनुसार  भारत स्थायी घर भएका उनीहरु लामो समयदेखि तुलसीपुर-१३ फुलवारीमा बस्दै आएका थिए ।