close

बन्चरेडाँडामा तनावग्रस्त : आधादर्जन प्रहरी घाइते, एकको हात भाचियो

बन्चरेडाँडामा तनावग्रस्त : आधादर्जन प्रहरी घाइते, एकको हात भाचियो

Trulli
ADVERTISEMENT

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडा प्रहरी र स्थानीयबीच तनाव उत्पन्न हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

काठमाडौं महानगरकाे फोहोर बुधबार बन्चरे डाडामा फ्याक्ने क्रममा स्थानीयले अवरोध गरेपछि तथाव उत्पनन् भएकाे हाे । 

प्रहरीका अनुसार प्रहरी सात जना घाइते  भएका छन् । जसमध्ये एक महिला प्रहरीकाे हात भाचिएकाे धुनिबेँसी नगरपालिका -१ का वडाध्यक्ष मानबाहादुर तामाङले पालिका खबरलाई जानकारी दिए । 

स्थानीय तह निर्वाचनपछि काठमाडौं महानगरको फोहोर र सो फोहोर व्यवस्थापन गरिँदै आएको धादिङको बन्चरेडाँडा र नुवाकोटको सिसडोलका बासिन्दाबीच विवाद हुँदै आएको छ । सोही क्रममा बुधबार बन्चरेडाँडामा तथाव भएको हो ।