close

हरिशरणको चुनाव लड्ने घोषणा

हरिशरणको चुनाव लड्ने घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं । सञ्चारकर्मी हरिशरण लामिछाने पनि आगामी संसदिय चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

रेडियो नेपालमा करिब ३० वर्ष जागिरे जीवन  बिताएका हरिशरणले शुक्रबार काठमाडौं वा काभ्रेबाट स्वतन्त्र उम्मेदवारी दिने अनौपचारिक घोषणा गरेका हुन् । हरिशरणको गृहजिल्ला काभ्रे हो  ।