close

आइजिपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

आइजिपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले  सुनुवाइ  गरेको सो मुद्दा समय अभावको कारण देखाउँदै हेर्दा हेर्दैमा राखेको हो । 

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि अर्का प्रतिस्पर्धी प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । मुद्दाको सुनुवाइका लागि अर्को मिति  ५ गतेका लागि तोकिएको छ।