close

करेन्ट लागेर एक जनाको मृत्यु ​​​​​​

करेन्ट लागेर एक जनाको मृत्यु ​​​​​​

Trulli
ADVERTISEMENT

पोखरा । पोखरा महानगरपालिकामा करेन्ट लागेर एक ज्यानको मृत्यु भएको छ। 

प्रहरीका अनुसार पोखरा–१४ छिनेडाँडाको खाल्टे मसिनामा बिजुली बनाउन पोलमा चढेका ४७ वर्षीय भक्तबहादुर पोखरेलको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका पाेखरेलकाे पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएकाे थियो ।