close

कास्कीमा भूकम्पको धक्का, केन्द्रबिन्दु धम्पुस

कास्कीमा भूकम्पको धक्का, केन्द्रबिन्दु धम्पुस

Trulli
ADVERTISEMENT

कास्कीमा आज बिहान भूकम्पको धक्का महसुस गरिएकाे छ ।

बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

गोरखामा पनि भूकम्प