close

अर्जुननरसिंह केसी अस्वस्थ

अर्जुननरसिंह केसी अस्वस्थ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी अस्वस्थ भएका छन् ।

ब्लड प्रेसर र हार्ट बिटमा समस्या देखिएपछि केसीलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । 

चिकित्सकको सल्लाह अनुसार केसीको आइसियूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।