close

कुश्मा निःशुल्क पशु स्वास्थ्य शिविर

कुश्मा निःशुल्क पशु स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

पर्वत । कुश्मा नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरपालिकाको आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

नगरपालिकाको अनुसार  चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पशु सेवा  शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । 

 वडा नं १ ततरकोटमा सञ्चालित शिविरमा पशुको उपचारसँगै आवश्यक औषधी वितरण गरिएको पशु सेवा शाखाका प्राविधिक दिपक गुरुङले  बताए ।