close

प्रमुख प्रशासकीय अधिकृतलाई हल्दीवारीको विदाई

प्रमुख प्रशासकीय अधिकृतलाई हल्दीवारीको विदाई

Trulli
ADVERTISEMENT

झापा । हल्दीवारी गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठलाई विदाई गरेको छ । गाउँपालिकाले शुक्रबार एक संक्षिप्त फेरि भेटौला कार्यक्रम बिच  श्रेष्ठलाई बिदाई गरिएको हो । 

अधिकृत श्रेष्ठ  गत भाद्र २ गते गाउँपालिकामा हाजिर हुन आएको जनाएको छ । करिब ५ महिना २० दिनको कार्य अवधी पूरा गरेका श्रेष्ठलाई गाउँपालिका जनप्रतिनिधि र कर्मचारीले विदाई गरेका हुन । 

उनी सो गाउँपालिकाबाट सरुवा मुख्यमन्त्रीको कार्यालय प्रदेस न १, बिराटनगर मा जाने गाउँपालिकाले जनाएको छ ।