close

गोकर्णेश्वरमा मायाको चिनो वितरण गर्न रोक

गोकर्णेश्वरमा मायाको चिनो वितरण गर्न रोक

Trulli
ADVERTISEMENT

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले कार्यक्रममा मायाको चिनो वितरण गर्न रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिका र पालिका अन्तर्गतको कार्यक्रममा मायाको चिनो वितरण रोक लगाएको हो । 

सूचना अनुसार कार्यक्रममा मायाको चिनो वितरण गर्दा धेरै खर्च भएकोले रोक लगाएको हो । पालिकामा हुने खर्च कटौती गर्नको लागि कार्यपालिकाले सो निर्णय गरेको हो । 

पालिकाको निर्णय बमोजिम मायाको चिनो वितरण गरेमा र पर्छयौट गर्दा सोको विल पेश भएमा कार्यक्रमको पर्छयौट नगर्ने नगरपालिकाले जनाएको छ ।