close

पिपिआर र रेविज रोगविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्दै मडकेचुला

पिपिआर र रेविज रोगविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्दै मडकेचुला

Trulli
ADVERTISEMENT

डोल्पा । मडकेचुला गाउँपालिकाले पिपिआर र रेविज रोगविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार फागुन १५ गतेदेखि कुकुर भेडा तथा बाख्रालाई सो खोप लगाउन लागेको हो । कार्र्यक्रममा सहभागी हुन स्थानीलाई अनुरोध गरेको छ । 

गाउँपालिकाको अनुसार स्थानीय बासिन्दाले आफूलाई पायक पर्ने क्षेत्रमा गएर कार्यक्रममा सहभागी हुन सक्नेछन् ।