close

राेजगारीकाे लागि आवेदन दिन मनहरीकाे अनुराेध

राेजगारीकाे लागि आवेदन दिन मनहरीकाे अनुराेध

Trulli
ADVERTISEMENT

मकवानपुर– मनहरी गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै 'रिटर्नी स्वयमसेवक' पदमा श्रेणीविहिन र प्राविधिक कर्मचारी माग गरेको हो ।

करार सेवामा (श्रेणीविहिन र प्राविधिक कर्मचारी) भर्नासम्बन्धि कार्यविधि, २०७८ मा व्यवस्था भए बमोजिम सेवा प्रवाहलाई प्रभावकारी बनाउन खुल्ला प्रतियोगिताबाट याेग्य व्यक्ति छनाैट गरिने गाउँपालिकाले जनाएको छ ।

योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्रमा दरखास्त दस्तुर र आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।