close

प्रधानमन्त्रीलाई नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको कार्यविस्तृतिकरण

प्रधानमन्त्रीलाई नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको कार्यविस्तृतिकरण

Trulli
ADVERTISEMENT

काठमाडौं  - नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई कार्यविस्तृतिकरणसहितको सुझाव बुझाएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी लागि विज्ञहरुसँग गरेको छलफलका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन बुझाएको हो । 

 नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना र गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव एकनारायण अर्याललाई सुझाव प्रतिवेदन बुझाएका हुन् । स्थानीय क्षेत्रका विज्ञहरुले छुट्टा छुट्टै पाँच वटा सुझाव कार्यपत्र गरेका संघले जनाएको छ । 

कार्यवहाक प्रधानमन्त्री खड्काले आएका सुझावहरु अनुसार सरकार कार्यविस्तृतिकरणलाई संशोधन गर्न तयार रहेको रहेको बताए ।