close

आइतबार बडीकेदारमा सार्वजनिक बिदा

आइतबार बडीकेदारमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

डोटी– बडीकेदार गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । 

गाउँपालिकाले एक सूचना जारी गर्दै प्रसिद्ध धाम बडीकेदार मेला लाग्ने भन्दै स्थानीय बिदा दिन दिएको हो । 

मेलाको दिन अर्थात १० गते सम्पूर्ण सरकारी कार्यालय, गैरसरकारीसंस्था, वित्तिय संस्थासँगै शैक्षिक संस्था बन्द हुने जनाएको छ ।