close

नगर विकास कोषको ३६ औँ वार्षिकोत्सब सुरु

नगर विकास कोषको ३६ औँ वार्षिकोत्सब सुरु

Trulli
ADVERTISEMENT

ललितपुर- नगर विकास कोषको ३६ औँ वार्षिकोत्सब समारोह सुरू भएको छ । ललितपुरको पाटन संग्रहालय, भण्डारखाल बँगैचामा कोषको वार्षिकोत्सब सुरू भएको हो। 

सहरी विकास मन्त्रालयको मन्त्री सीता गुरूङको प्रमुख आतिथ्यतामा तथा नगर विकासकाे अध्यक्षतामा मणिराम दुलालको अध्यक्षतामा  कार्यक्रम सुरू भएको जनाइएको छ ।
 
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य  नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गगाना
गाउँपालिका संघकी अध्यक्ष तथा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवि पाण्डे लगायत स्थानीय तहका जनप्रतिनिधि तथा एसियन डेप्लोमेन्ट बैंका प्रतिनिधिको उपस्थिति रहेको छ।