close

स्थानीय आर्थिक विकासबारे केराबारीमा छलफल

स्थानीय आर्थिक विकासबारे केराबारीमा छलफल

Trulli
ADVERTISEMENT

मोरङ - केराबारी गाउँपालिकाले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम संचालनसम्बन्धि छलफल गरेको छ । गाउँपालिकाले बिहीबार पालिकाको  सभाहलमा विभिन्न व्यक्तित्वहरुको सहभागितामा सो छलफल गरेको हो । 

गाउँपालिकाको अनुसार वडा नं २ का अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक श्री प्रेम लिम्बु ज्यूको अध्यक्षतामा  सो छलफल गरेको हो । गाउँपालिकाले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम संचालन कार्यविधि, २०८० मा  पहिलो चरणको छलफल गरेको उनले बताए ।