close

मालारानीको बजेट ६२ करोड २३ लाख

मालारानीको बजेट ६२ करोड २३ लाख

Trulli
ADVERTISEMENT

अर्घाखाँची । मालारानी गाउँपालिकाले सर्वसहमत पारित गरेको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्नको लागि पालिका उपाध्यक्ष दिपा पोख्रेलले ६२ करोड २३ लाख ५ हजार रकम बजेट १३ औ गाउँ सभामा प्रस्तुत गरेकी छन् । 

पालिकाले स्वास्थ्य ,शिक्षा ,कृषि , खानेपानी,पर्यटन, सामाजिक सुरक्षा भत्ता , ढुङ्गाका जिर्ण छाना हटाउने प्राथामिकता राखेर बजेट विनियोजन गरेको छ ।